‘युनाइटेड सिर्जना संसार–२’ सार्वजनिक

काठमाडौं । गीतकार कवि डा. कविराज बान्तवाको ‘बाल गीति संग्रह ‘युनाइटेड सिर्जना संसार–२’ सार्वजनिक गरिएको छ । संग्रहको शनिबार राजधानीमा आयोजित एक समारोहबीच कवि तथा गीतकार भुपाल राईले सार्वजनिक गरे । गीतकार डा.बान्तवाको एकल शब्दरचना रहेको एल्बममा गायक कन्काइष्ट राईको सोलो संगीत रहेको छ । एल्बम ‘युनाइटेड सिर्जना संसार–२’ को सार्वजनिकपछि गीतकार भुपालले बालबालिकाको स्वरलाई … Continue reading ‘युनाइटेड सिर्जना संसार–२’ सार्वजनिक